सिमामा तस्करी रोक्न सरकार असक्षम देखियो : बामदेव गौतम
काठमाडाैं। राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेपाल-भारत सीमामा तस्करी रोक्न सरकार असक्षम देखिएको बताएका छन्। सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा गौतमले सीमामा खुलारुपमा तस्करी हुदा समेत सरकार यसलाई रोक्न असक्षम देखिएको बताएका हुन्। नेपालमा उत्पादित सुपारी निर्यातवारे समितिको छलफलमा गौतमले सरकारका रहेका व्यक्तिहरु नै तस्करहरुसँग मिलेको र कहिले पनि समाधान […]