सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको  उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सैनिकको आपत्कालीन उद्धारका आवश्यक योजना तयार गरिरहेको बताएका छन् । रक्षा मन्त्रालयमा भएको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  प्रधानसेनापति

Source : https://www.ratopati.com/story/453791/plans-underway-to-rescue-nepali-peacekeepers-in-syria-and-lebanon-army-chief