सेयर बजार र मौद्रिक नीतिको समीक्षामा समेट्नुपर्ने सवाल
लगानीका अवसरहरू नहुनु र बैंकहरुलाई लगानीमा विश्वास नहुनु, प्रतिफल नदेख्नु तथा जोखिम मात्र देख्दा लगानी सहज हुन नसकेको अवस्था छ। जसका कारण बैंकको तरलता अत्यधिक बढेको देखिन्छ। उसो त ब्याजदर घट्नुलाई मात्र अर्थतन्त्र सहज भएको मान्न