स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेलाई समर्थन नगर्न माओवादीको निर्देशन
काठमाडौँ । सुदूरपश्चिम प्रदेश नेकपा माओवादी केन्द्रका इन्चार्ज गिरिराजमणि पोखरेलले बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार जवा शाहीलाई मतदान गर्न निर्देशन दिएका छन् । बिहीबार पोखरेलले विज्ञप्ति जारी गर्दै पार्टी