हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट

काठमाडौँ । कुनै पनि गम्भीर रोगबाट सुरक्षित रहनका लागि शरीरका लक्षणहरूमा गम्भीरतापूर्वक ध्यान दिन जरुरी हुन्छ । सानै उमेरमा मानिसमा दीर्घकालीन रोगको जोखिम बढ्दै गएको अवस्थामा त पहिलेदेखि नै आफ्नो स्वास्थ्यप्रति सचेत हुनु जरुरी छ

Source : https://www.ratopati.com/story/459340/do-these-two-tests-every-month-you-can-avoid-serious-diseases