हिजोको तुलनामा काठमाण्डौको कालिमाटीमा तरकारीको भाउ केही सस्तो

काठमाण्डौ – काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीमा हरियो तरकारीको भाउ हिजोको तुलनामा आज केही सस्तो भएको छ । आज स्थानीय काउली, गोलभेडा सानो लोकल, लौका, घिरौला, हरियो खुर्सानीलगायतका तरकारीको भाउ घटेको छ । आज हरियो खुर्सानीको भाउ किलोमा ५५ रुपैयाँले घटेर किलोको एक सय ७० रुपैयाँमा झरेको छ । त्यस्तै स्थानीय काउलीको भाउ पनि किलोमा २० रुपैयाँले घटेर किलोको एक सय १० रुपैयाँमा झरेको छ । आज गोलभेडा सानो लोकल, लौका, घिरौलाको भाउ किलोमा समान १०/१० रुपैयाँले घटेको छ । गोलभेडा सानो लोकल किलोको एक सय १...

Source : https://ujyaaloonline.com/story/108185/2024/10/26/price-of-vegetables-is-a-little-cheaper-in-kalimat