११ तस्विरमा हेर्नुहोस् छठका लागि श्रृङ्गारिएको कमल पोखरी (तस्विरहरु)

काठमाडौँ । तराइबासी हिन्दुहरुको ठूलो र पवित्र पर्व छठ पूजाको तयारी काठमाडौँमा अन्तिम चरणमा पुगेको छ । कडा धार्मिक नियम, आस्था र विश्वासका साथ मनाइने चार दिवसीय यो पर्व मंगलबार सुरु भएको छ ।

हिन्दु धार्मिक मान्यताको आधारमा यो पर्व वर्षमा दुई पटक कात्तिक र चैत्रमा निष्ठापूर्वक मनाइन्छ । कात्तिक शुक्ल चतुर्दशीका दिन सुरु हुने सूर्य उपासनाको यस चाड लाई तराई तथा मिथिलाञ्चल क्षेत्रमा महापर्व पनि भनिन्छ । बसाइँसराईका कारण उपत्यकाबासी तराई तथा मिथिलाञ्चल क्षेत्र मानिसहरूका लागि भने पाशुपत क्षेत्रको गौरीघाट, कमल पोखरी, र कुपण्डोलस्थित बागमती नदी किनारा लाई सजाउने, झिलिमिली बत्तीले शृङ्गारिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Source : https://arthasarokar.com/2024/11/kamal-pokhari.html



Related Posts