२० लाख रुपैयाँ घुस लिएको आरोपपछि वैदेशिक रोजगार बोर्डका कार्यकारी अधिकृत मन्त्रालय तानिए

काठमाडौँ । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीमाथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छानबिन थालेको छ ।  उनलाई मन्त्रालय तानेर छानबिन थालिएको मन्त्रालय स्रोतले बताएको छ ।  डेर्नमाकको अवैतनिक श्रम दूत

Source : https://www.ratopati.com/story/454357/foreign-employment-boards-executive-officer-transferred-to-ministry-after-he-was-accused-of-taking-bribe-of-rs--million