३२ हजारमध्ये १३ जना डेंगु संक्रमितको मृत्यु

काठमाडौँ । पुस तेस्रो सातायता देशभर ३२ हजार ७ सय जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये १३ जनाको मृत्यु भएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।  ईडीसीडीको पछिल्लो

Source : https://www.ratopati.com/story/458800/out-of-32000-13-dengue-infected-people-died