‘पटका पट्काउँदा वातावरण प्रदूषण हुन्छ’

काठमाडौँ । वातावरणविद्हरुले उज्यालोको पर्वका रुपमा रहेको तिहार (दीपावली) मा पटका पट्काउँदा वातावरणमा वायु र ध्वनि प्रदूषण हुने बताएका छन् ।  पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थहरू जस्तै सल्फरडाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड तथा धुलोका

Source : https://www.ratopati.com/story/455415/bursting-crackers-pollutes-the-environment