‘पूर्णबहादुरको सारङ्गी’को गीत ‘रैयाँ चाँदीको’लाई एक करोड भ्युज
काठमाडौँ । ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले नेपालमा मात्र अहिलेसम्म करिब ४० करोडको व्यवसाय गरिसकेको छ । फिल्मको प्रदर्शन अझै जारी छ । फिल्मको व्यवसाय राम्रो भइरहँदा यसमा समेटिएका गीतले समेत राम्रो भ्युज पाइरहेका छन्