अध्यक्ष नेपाल भेनेजुयला भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल भेनेजुयलाको भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन् । भेनेजुयलाको पार्लियामेन्ट्री फोरमको यही कात्तिक १९ र २० गते आयोजित सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधनसमेत
Source : https://www.ratopati.com/story/456648/president-nepal-returns-home-after-completing-venezuela-visit