फेरि ब्युँतियो पहिचानको आन्दोलन, तर देखिएन उत्साह !

विराटनगर । २०७९ फागुन १७ गते प्रदेशको नाम कोशी राखेसँगै आन्दोलित बनेका पहिचानवादीको आन्दोलन २०८१ वैशाख १५ गते सम्पन्न इलाम–२ को उपनिर्वाचनमा पुगेर टुङ्गिएको थियो । त्यसको ७ महिनापछि पुनः आइतबार विराटनगरमा पहिचानवादीहरूको प्रदर्शन सुरु

Source : https://www.ratopati.com/story/458110/the-identity-movement-woke-up-again-but-there-was-no-enthusiasm