अन्तर वडा फुटसल : वडा नम्बर २१ र २६ पेनाल्टी सुटआउटमा विजयी

काठमाडौँ । दोस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा आइतबार वडा नम्बर २१ र वडा नम्बर २६ ले टाइब्रेकरमा जित हािसल गरेका छन् । लैनचौर फुटसल मैदानमा खेलिएको खेलमा वडा नम्बर २१ ले वडा

Source : https://www.ratopati.com/story/448609/inter-ward-futsal-ward-no--and--won-in-penalty-shootout