कोशीमा न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन

विराटनगर। नेकपा एमाले-कांग्रेस गठबन्धनको कोशी प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन गरेको छ । आइतबार सत्तापक्षीय संसदीय दलको संयुक्त बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल गठन गरेको हो। ६ सदस्यीय कार्यदलमा दुई जना मन्त्री छन् । कार्यदलमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना, एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद […]

Source : https://www.dcnepal.com/2024/09/600022/