अपांगतासम्बन्धी संवैधानिक व्यवस्था कार्यान्वयन गर्न माग
काठमाडौँ । राष्ट्रिय बहिरा महासंघ नेपालले अपांगतासम्बन्धी संवैधानिक व्यवस्थालाई व्यावहारिक रुपमा कार्यान्वयनको माग गरेको छ । महासंघले आइतबार एक विज्ञप्ति जारी गरी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐनको कार्यान्वयनको