रोकिएन नेपालको हारको शृङ्खला

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । आइतबार राति भएको खेलमा नेपाल आयोजक क्यानडासँग ५ विकेटले पराजित भएको हो । नेपालले प्रस्तुत गरेको १ सय ८१ रनको

Source : https://www.ratopati.com/story/448733/nepals-series-of-defeats-did-not-stop