अभिभावकविहीन बालबालिकालाई आवासीय शिक्षा

ढोरपाटन । शिक्षा क्षेत्रमा नयाँ काम गर्दै आएको बागलुङको जैमिनी नगरपालिकाले यस वर्षदेखि अनाथ, असहाय र विपन्न परिवारका बालबालिकालाई निःशुल्क आवासीय शिक्षा दिने भएको छ ।  नगरपालिकाले १० वटै वडामा शिक्षाको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई

Source : https://www.ratopati.com/story/448423/residential-education-to-parentless-children