आइसिसी विश्व कप लिग-२: नेपालको लगातार तेस्रो हार

काठमाडौं। नेपालले आइसिसी विश्व कप लिग-२ को तेस्रो खेलमा पनि हार बेहोरेको छ। आज विहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल पाँच विकेटले पराजित भएको हो। १८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो। क्यानडाको किङ सिटीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको […]

Source : https://www.dcnepal.com/2024/09/600066/