पठाओ चालकको मोबाइल चोरी गर्ने दुई जना पक्राउ

काठमाडौँ । पठाओ चालकको मोबाइल चोरेको आरोपमा प्रहरीले काभ्रेको बनेपाबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नम्बर–४ घर भएका २२ वर्षीय प्रकाश महत र ३३ वर्षीय युवराज महत छन्

Source : https://www.ratopati.com/story/448763/two-arrested-for-stealing-mobile-phone-of-pathao-driver