बाढीमा परेर जापानमा ६ जनाको मृत्यु

टोकियो । जापानमा भारी वर्षापछि आएको बाढीमा परेर ६ जनाको मृत्यु भएको छ । अन्य १० जना हराइरहेका छन् । कीर्तिमानी वर्षाले इशिकावा प्रिफेक्चरको केही हिस्सामा बाढी र पहिरो आएको थियो ।  शनिबारदेखि शुरु

Source : https://www.ratopati.com/story/448764/six-killed-in-japan-floods