आईएमई लाइफ इन्स्योरेन्सको भाग्यशाली उपहार योजना कार्यक्रम, सुनदेखि आई फोन १३ जित्ने अवसर
काठमाडौँ / आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका मनोबल उच्च राख्न भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ । यही असोज १६ गते कम्पनीको केन्द्रिय कार्यालयबाट