पोखरा महानगर कार्यपालिका बैठकको निर्णय खारेज गर्न एमालेको माग, मेयरमाथि लगायो गम्भीर आरोप

पोखरा । पोखरा महानगरपालिकाको बिहीबार बसेको कार्यपालिका बैठक एमालेले बहिष्कार गर्‍यो । बैठकले करार कर्मचारी हटाउने निर्णय गरेको थियो । उक्त प्रस्तावमा एमालेको सुरुदेखि नै विरोध छ ।  पोखरा महानगरले मङ्सिर १ गतेदेखि २८

Source : https://www.ratopati.com/story/455495/cpnuml-demands-cancellation-of-pokhara-metropolitan-city-executive-meeting