जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
जुम्ला – जुम्लामा यसवर्ष २० हजार टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चार हजार दुई सय ५० हेक्टरमा लगाएको स्याउबाट २० हजार पाँच सय ११ मेट्रिक टन अर्थात् (४६ क्विन्टल) स्याउ उत्पादन भएको हो । जुम्लाका आठवटै पालिकामा उत्पादन भएको स्याउ बिक्रिबाट ६१ करोड ४१ लाख रुपैयाँ जिल्लामा भित्र्याएको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिनुभयो । जसमध्ये नौ हजार तीन सय ९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भएको छ । ट्रक, बस, जीप र जहाजबाटसमेत स्याउ निर्यात भएको कार्यालय प्रमुख देवकोटा...
Source : https://ujyaaloonline.com/story/108384/2024/11/1/20-k-metric-tons-apple-production-jumla