आर्थिक विकासका लागि लगानी खोज्दै लुम्बिनी सरकार

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्त्वपूर्ण आयोजनाहरूमा लगानी भित्र्याउन दातृ निकायहरूसँगको छलफललाई अगाडि बढाएका छन् ।  मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा ब्रिटिस एम्बेस्सीका आर्थिक विभाग

Source : https://www.ratopati.com/story/458354/lumbini-govt-looking-for-investment-for-economic-development