इरानका सर्वोच्च नेता खामेनी कोमामा: १ छोरालाई उत्तराधिकारी तोकिएको दाबी

तेहरान। इरानका सर्वोच्च नेता खामेनीले अचानक आफ्ना छोरालाई उत्तराधिकारी चुनेर सारा विश्वलाई चकित पारेका छन् । खामेनीले आफ्नो राजगद्दी छोरा मोज्ताबालाई सुम्पेका छन् तर प्रश्न उठिरहेको छ किन? केही अन्तराष्ट्रिय समाचार संस्थाहरुले दावी गरिरहेका छन् कि खामेनी ठीक छैनन र हाल उनी कोमामा उपचाररत छन्। त्यसैले खामेनीका छोरा मोज्ताबालाई इरानको सर्वोच्च नेताको कमाण्ड दिइएको छ […]

Source : https://www.dcnepal.com/2024/11/612470/