ऊर्जामन्त्री खड्काले मिचे विद्युत् नियमन आयोग ऐन, आयोगको जिम्मेवारी खोसेर बनाए समिति
काठमाडौँ । सरकारले विद्युत् नियमन आयोग ऐन, २०७४ को प्रावधान मिचेर डेडिकेटेड तथा ट्रंक लाइनमा चलिरहेको विवाद समाधान गर्न नयाँ समिति गठन गरेको पाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पछिल्लो पटक