सचिवहरुको बैठक : ‘राजस्व चुहावट’ रोक्न कम्मर कस्ने
काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रणका लागि कम्मर कस्ने भएको छ । मुख्यसचिवको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले राजस्व चुहावट नियन्त्रणलाई व्यवस्थित तथा प्रभावकारी बनाउने निर्णय गरेको हो । अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणका लागि