एकाधिकार दुरुपयोग गरेको आरोप : के गुगलले बेच्नु पर्ला क्रोम ब्राउजर ?

वासिङटन डीसी । अमेरिकी न्याय मन्त्रालय (डीओजे)ले गुगलको व्यापार नीतिहरूमा ठूलो परिवर्तन ल्याउन कदम चालेको छ । मन्त्रालयले न्यायाधीशसँग गुगललाई आफ्नो लोकप्रिय ब्राउजर क्रोम इन्टरनेट बेच्न बाध्य पार्न आग्रह गरेको छ । खोज बजारमा

Source : https://www.ratopati.com/story/458406/allegation-of-abuse-of-monopoly-should-google-sell-the-chrome-browser