एउटै ब्वाइफ्रेन्ड बनाउन चाहन्छन् जुम्ल्याहा दिदीबहिनी

सिड्नी । अष्ट्रेलियामा बस्ने २० वर्षीया जुम्ल्याहा दिदीबहिनी अप्रिल र अमेलिया म्याडिसन आफ्नो अनौठो निर्णयका कारण सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् ।  यी दिदीबहिनीहरू एउटै ब्वाइफ्रेन्ड बाँड्ने मात्र होइन, 'थ्रपल' भएर सँगै बस्न

Source : https://www.ratopati.com/story/452446/twin-sisters-want-to-have-the-same-boyfriend