एनसेल एनपीएलकाे 'पावर्ड बाई' प्रायाेजक, ग्राहकका लागि 'लाइभ स्क्रिनिङ' सुविधा
काठमाण्डाै – एनसेल पहिलाे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे 'पावर्ड बाई' प्रायाेजकका रूपमा आबद्ध भएकाे छ । एनसेल र नेपाल क्रिकेट सङ्घ (क्यान) बीच साझेदारीको घोषणा भएको छ । यसका लागि गएकाे हप्ता एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र क्यानका सचिव पारस खड्काले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । याे सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको छ । एनसेलका ...
Source : https://ujyaaloonline.com/story/109007/2024/11/19/ncell-powered-by-sponsor-of-npl