पुँजीगत खर्च बढाउन गण्डकीमा समिति गठन
पोखरा । गण्डकी प्रदेश सरकारको पुँजीगत बजेट खर्च बढाउन समिति गठन गरिएको छ ।चालू खर्च कटौती गरी पुँजीगत खर्च बढाउनका लागि समिति गठन गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम गौतमको संयोजकत्वमा
Source : https://www.ratopati.com/story/458375/committee-formed-in-gandaki-to-increase-capital-expenditure