कञ्चनपुरमा दिवा खाजा कार्यक्रम : विद्यालय छाड्ने विद्यार्थीको सङख्या शून्य

कञ्चनपुर – दिवा खाजा कार्यक्रमका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटाको बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन । बीचमै विद्यालय छाडने विद्यार्थीको सङख्या शून्य छ । विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनले विद्यालयमा विद्यार्थीलाई टिकाइ राख्न सहयोग पुर्‍याएको हो । आर्थिक रुपमा विपन्न परिवारका बालबालिका विद्यालयमा पढ्ने गरेका छन । दैनिक मजदुरी गरी जीविका चलाउने परिवारले विगतमा आफूसँगै बालबालिकालाई पनि काम गर्ने क्षेत्रमा लैजादा पढाइ प्रभावित हुँदै आएको थियो । कक्षा दो...

Source : https://ujyaaloonline.com/story/107771/2024/10/14/lunch-program-effective-in-kanchanpur-