कल्पना चिलुवालका तीन कविता
१) चुल्ठो एउटा आदिम चुल्ठो छ मसँग मानव सभ्यताले बाटिदिएको रीतिरिवाजले कोरिदिएको आफ्नै शिरमा लर्किरहने नारी हुनुको परिचय बोकेको गजबको केशपास समयको तेलारीबाट तेल घसेर चुल्ठो फुकाई युद्धमा होम्न काली बनाइएको चुल्ठो
Source : https://www.ratopati.com/story/457838/three-poems-by-kalpana-chiluwal