काठमाडौँका ८ स्थानमा छठ पर्व मनाइँदै

काठमाडौँ । काठमाडौँका ८ स्थानमा छठ पर्व मनाइने भएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार गौरी घाट, कोटेश्वर दोभान, कमल पोखरी, वंशीघाट,  बालाजु बाइसधारा, धौखेल खोला,  कुमारी क्लब र भुवनेश्वरी मन्दिरमा छठ पर्व मनाइन लागिएको हो

Source : https://www.ratopati.com/story/456056/chhath-festival-being-celebrated-in--places-of-kathmandu