अमेरिकामा ट्रम्पले जित्दा विश्व सेयर बजारमा उत्साह, चीन र मध्यपूर्वमा निराशा
काठमाडौँ । संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुँदा विश्वका विभिन्न देशका स्टक मार्केटहरूले फरक फरक प्रतिक्रिया देखाएका छन् । विश्वमा सबैभन्दा चर्चित रहेका स्टक बजारदेखि रणनीतिक रूपमा महत्त्वपूर्ण रहेका बजारसम्मले फरक फरक प्रतिक्रिया