काठमाडौँमा आज पनि बढ्यो आलु, प्याज, गोलभेडादेखि घिरौलासम्मको भाउ, कुनको मूल्य कति पुग्यो ?
काठमाडौँ / अविरल बर्षाको कारण बाढी पहिरोले काठमाडौँ जोड्ने सडक अवरुद्ध भएयता काठमाडौँमा तरकारीको मूल्य आकाशिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको