काठमाडौँ महानगरमा आए नयाँ प्रमुख प्रशासकीय अधिकृत

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छन् । नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले सोमबार पदवहाली गरेका हुन् ।  भदौ २७ गते बसेको मन्त्रिपरिषद्ले गुरागाईँलाई काठमाडौँ महानगरमा पठाएको थियो । यसअघि

Source : https://www.ratopati.com/story/448814/new-chief-administrative-officer-of-kathmandu-metropolitan-city