दुर्गा प्रसाईंको समर्थनमा प्रदर्शन गर्ने ७ जना नियन्त्रणमा

बुटवल । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा सोमबार बुटवलमा प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले  नियन्त्रणमा लिएको छ । नागरिक बचाउ अभियान लुम्बिनी प्रदेशले गरेको विरोध प्रदर्शनमा बुटवलको मिलनचोकबाट ७ जनालाई नियन्त्रणमा

Source : https://www.ratopati.com/story/448880/-arrested-for-protesting-in-support-of-durga-prasain