नेपालले चाइनिज ताइपेईलाई हरायाे, समिर तामाङकाे ह्याट्रिक

काठमाण्डाै – २० वर्षमुनिको एएफसी एसियन कप छनोटमा नेपालले घरेलु टोली चाइनिज ताइपेईलाई हराएकाे छ । आज भएकाे खेलमा नेपालले चाइनिज ताइपेईलाई ३–१ गाेल अन्तरले हरायाे । नेपालका समिर तामाङले ह्याट्रिक गरे । चाइनिज ताइपेईले एक गाेल फर्कायाे । यसअघि नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित भएको थियो ।  समूह 'बी' मा नेपालसँगै उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडिया रहेका छन् । सन् २०२५ मा हुने एएफसी २० वर्षमुनिकाे एसियन कप छनोटमा ४५ वटा देश सहभागी छन् । यी टोलीलाई ...

Source : https://ujyaaloonline.com/story/106962/2024/9/23/nepal-defeated-chinese-taipei-in-u20-asian-cup