काठमाडौं उपत्यकामा छठको रौनक
काठमाडौं। काठमाडौं उपत्यकामा छठको रौनक शुरु भएको छ। तिहार सकिए लगत्तै काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरी लगायतका स्थनमा छठका लागि तयारी शुरु गरिएको हो। छठ पूजाका लागि काठमाडौंका गौरीघाट लगायतका नदी किनारहरु सिंगारिएका छन्। चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन्। दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर […]