भरतपुर अस्पतालमा ‘निलो रूख’
चितवन । मानसिक स्वास्थ्यका विषयमा सचेतना फैलाउने उद्देश्यले भरतपुर अस्पतालमा निलो रूख स्थापना गरिएको छ । मानसिक स्वास्थ्यका विषयमा ‘चेतना फैलाऔँ र खुलेर चर्चा गरौँ’ भन्ने उद्देश्यसहित निलो रूख स्थापना गरिएको हो । अस्पतालका
Source : https://www.ratopati.com/story/456011/blue-tree-at-bharatpur-hospital