काममा अवरोध भएपछि पूर्वाधार विकास मन्त्रालयको ‘एक्सन’

विराटनगर । निर्माण व्यवसायी र स्थानीयबिच विवाद हुँदा निर्माण कार्य अवरुद्ध रहेको सडकको काम फेरि सञ्चालन गर्न कोशी प्रदेश अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयले चासो लिएको छ । पूर्वाधार विकास कार्यालय मोरङले ठेक्कामा लगाएको

Source : https://www.ratopati.com/story/457792/ministry-of-infrastructure-developments-action-after-work-was-disrupted