कार्ड आधारित विप्रेषण सेवाका लागि नबिल बैंक र हाम्रो पात्रोबीच समझदारी
काठमाडौं। नबिल बैंक र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो) बीच कार्ड-आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ। साेमबार नबिल बैंक लिमिटेडका तर्फबाट एनबैंक प्रमुख प्रदीप नेपाल र स्मार्ट आइडियाजको तर्फबाट वरिष्ठ इन्जिनियरिङ म्यानेजर सुरज गौतमले सोमबार एक कार्यक्रमका बिच समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन्। दुई कम्पनी बीच भएको सम्झौताअनुसार नबिल बैंकले कार्डमा–आधारित विप्रेषण […]