नेप्से परिसूचकमा झिनो अंककाे गिरावट

काठमाडौं। दीपावलीको सार्वजनिक बिदापछि आज खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव २१ अंकले ओरालो लागेर दुई हजार छ सय ७७ दशमलव ४० मा सीमित भएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८२ अंकले ओरालो लागेर चार सय […]

Source : https://www.dcnepal.com/2024/11/609753/