कार्यविधि ‘फाइनल’ गर्नु अघि पीडितलाई बोलाउने तयारी

काठमाडौँ । लामो समयदेखि रोकिएको सङ्क्रमणकालीन न्याय सम्बन्धी प्रक्रिया अन्तर्गतका दुई आयोगका पदाधिकारी चयन गर्दा विगतका गल्तीबाट सिक्न द्वन्द्वपीडितहरूले सर्च कमिटीलाई सुझाव दिएका छन् । उनीहरूले सक्षम तथा पीडितमैत्री पदाधिकारी चयन गर्नसमेत आग्रह गरेका छन्

Source : https://www.ratopati.com/story/454610/preparations-to-call-victims-before-finalizing-procedure