कुलमान घिसिङलाई ऊर्जामन्त्री खड्काले सोधे स्पष्टीकरण
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले घिसिङसँग विगत चार वर्षमा प्राधिकरणबाट भए गरेका सबै काम, सहमति सम्झौता, कर्मचारी र वित्तीय विवरण मागेको
Source : https://www.ratopati.com/story/451938/energy-ministry-seeks-explanation-from-kulman-ghising