कृषिमा सरकारले दिएको अनुदानको सदुपयोग होस् : मन्त्री अधिकारी
नेपालगन्ज । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ठुलो रकम अनुदान लिएकाहरूको फाइल अध्ययन गर्न सुरु गरिएको बताएका छन् । नेपाल किसान महासंघ बाँकेद्वारा मंगलबार कोहलपुरमा आयोजित एक दिने कार्यशाला गोष्ठी तथा अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन