नेवानिको मकालु उडाउने तयारी, युरोपमा सी’चेकपछि आइपुग्यो काठमाडौं

काठमाडौं । नेपाल वायुसेवा निगमको ९-एएलजेड जहाज सी-चेकपश्चात काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको ए-३३० वाइडबडी ९-एएलजेड (मकालु)को जहाज नियमित सी-चेकको मर्मतपश्चात युरोपेली उड्डयन सुरक्षा एजेन्सी (इएसा) र सङ्घीय उड्डयन प्रशासन-एफएए)बाट मान्यता प्राप्त युरोपेली

Source : https://www.ratopati.com/story/458262/newani39s-makalu-flight-preparation-arrived-in-kathmandu-after-c39checkup-in-europe