बाढीले पुल बगाएपछि कोसी तर्न र्याफ्टिङ बन्यो विकल्प
सिन्धुली । रामेछाप र सिन्धुली जोड्ने नौ वटा पुलमा बाढी पहिरोले क्षति पुर्याएपछि कोसी वारपार गर्न र्याफ्टिङ सहयोगी बनेको छ । गएको असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले रामेछाप र